You are viewing the translated version of सहयोग गर्नु पर्ने,.
Section 54
सहयोग गर्नु पर्ने,
(१) यो ऐन कार्यान्वयन गर्न विभाग वा कार्यालयले स्थानीय प्रशासन तथा प्रहरीको सहयोग मागेमा सम्बन्धित स्थानीय प्रशासन तथा प्रहरीले सहयोग गर्नु पर्नेछ।
(२) यस ऐन बमोजिम जाँचबुझ, अनुगमन, निरीक्षण, नमूना सङ्कलन गर्ने क्रममा त्यस्तो कार्यमा संलग्न अधिकारीलाई आवश्यक सहयोग पुच्याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ।
(२) यस ऐन बमोजिम जाँचबुझ, अनुगमन, निरीक्षण, नमूना सङ्कलन गर्ने क्रममा त्यस्तो कार्यमा संलग्न अधिकारीलाई आवश्यक सहयोग पुच्याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ।